FAQs Complain Problems

समाचार

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
नेपालीमा रू. २०० /- अंग्रजीमा रू.५००/-
आवश्यक कागजातहरु: 
  1. दुलहा दुलहीका नागरिकता प्रमाणा पत्रको प्रतिलिपी
  2. बसाँइ गरी अाएकाको हकमा बसाइ–सराइ दर्ता प्रमाण पत्र । 
  3. दुलहा दुलही दुवै उपस्थित भई सनाखत गर्नुपर्छ 
  4. चालु आ.व. सम्मको मालपोत वा सम्पति कर तिरेको रसिद
  5. २०३४ पछिको हकमा विवाह दर्ता प्रमाणपत्र पत्रको प्रतिलिपि 
  6. अन्य कागजातहरू