FAQs Complain Problems

समाचार

चार किल्ला प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन, सर्जमिनका हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
रू. ५०० /-
आवश्यक कागजातहरु: 
  1. निवेदन र नागरिकता प्रमाणापत्रको प्रतिलीपी । 
  2. जग्गाधनी प्रमाणापत्र पुर्जा प्रतिलिपी
  3. घर जग्गार रहेका क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा
  4. सर्जमिन गरी बुझ्नु पर्ने भए साक्षी बस्न ५ जनाका नागरिकताको प्रतिपिलि
  5. चालु अा.व. सम्मका मालपोत वा सम्पति कर तिरेका रसिद
  6. निवेदन स्वयं वा िनिजले अन्य वक्तिलाई तोकेका हकमा िनिज निवेदकले िदिएका अधिकृत वारेसको प्रमाणित प्रतिलिपि 
  7. अन्य कागजातहरू