FAQs Complain Problems

समाचार

धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन, सर्जमिनकाे हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडाध्यक्ष, वडा सचिव, सहायक कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धीत वडा कार्यालय
सेवा शुल्क: 
.
आवश्यक कागजातहरु: 
  1. नागरिकता प्रमाणपत्रकाे प्रतिलिपि र निवेदन पत्र
  2. हक–भाेगकाे श्राेत खुल्नाे कागजात
  3. नक्सा पास वा नामसारी नक्सा भएका प्रमाणका प्रतिलिपि.
  4. जग्गा धनी प्रमाण पुर्जाका प्रतिलिपि
  5. चाालु अा.व. सम्मका मालपाेत वा सम्पति कर तिरेकाे रसिद 
  6. अन्य कागजातहरू