FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु ।

नवलपरासी सुस्ता पूर्व, गण्डकी प्रदेश, मध्यबिन्दु, नवलपरासीमा १५ वटा वडाहरू मिलि यस मध्यबिन्दु नगरपालिका बनेकाे हाे । यस नगरपालिकाले  २३३.३५ व.कि.मि. क्षेत्रफल अाेगटेकाे छ ।

यस मध्यविन्दु नगरपालिकाको जम्मा जनसंख्या ५४१४० जसमध्य पुरुष २४०५७ र महिला ३००८३ छन् ।